बेलायतमा १५ सय नेपालीलाई कोरोना संक्रमण, ६६ जनाको मृत्यु

१ सय ५० जना अस्पताल भर्ना लण्डन । बेलायतमा १५ सय भन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ यूकेले शुक्रबार जारी गरेको एक तथ्यांकले हालसम्म बेलायतमा १५ सय १७ नेपालीमा संक्रमण भएको देखाएको हो । संघको तथ्यांकअनुसार अहिलेसम्म बेलायतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ६६ जना नेपालीको मृत्यु भएको छ … Continue reading बेलायतमा १५ सय नेपालीलाई कोरोना संक्रमण, ६६ जनाको मृत्यु